-
१ समुएल १५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ साउल र तिनका सिपाहीहरूले राजा अगाग, राम्रा-राम्रा भेडाबाख्रा, गाईवस्तु, मोटाघाटा जनावर, थुमा अनि असल-असल चिजबिज सबै बाँकी राखे;+ तिनीहरूले ती नाश गर्न चाहेनन्। तर कुनै मोल नभएका र बेकारका चिजबिज भने नाश गरे।
-