१ समुएल ३१:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू+ जोनाथन,+ अबिनादाब र मल्कि-सुअलाई मारे। २ समुएल २:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तर नेरका छोरा अब्नेर,+ जो साउलका सेनापति थिए, तिनले साउलका छोरा इस्बोसेतलाई+ नदीपारि महनैममा+ लगेका थिए।
२ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू+ जोनाथन,+ अबिनादाब र मल्कि-सुअलाई मारे।
८ तर नेरका छोरा अब्नेर,+ जो साउलका सेनापति थिए, तिनले साउलका छोरा इस्बोसेतलाई+ नदीपारि महनैममा+ लगेका थिए।