-
१ समुएल १८:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यसरी खुसी मनाउने स्त्रीहरू यस्तो गीत गाउँथे:
“साउलले हजारौँलाई मारे,
दाउदले लाखौँलाई मारे।”+
-
-
१ समुएल २१:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ राजा आकिसका सेवकहरूले आकिसलाई भने: “ऊ इस्राएलको राजा दाउद होइन र? उसकै बारेमा मानिसहरूले नाच्दै यस्तो गीत गाएका थिए:
‘साउलले हजारौँलाई मारे,
दाउदले लाखौँलाई मारे।’”+
-