प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २७:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ दाउद कसैलाई गाथमा लैजानु नपरोस्‌ भनेर कुनै पनि पुरुष वा स्त्रीलाई जिउँदै छोड्‌दैनथे। किनकि उनी यसो भन्थे: “नत्र यिनीहरूले गाथका मानिसहरूलाई ‘दाउदले यस्तो-यस्तो गरे’ भनेर हाम्रो विषयमा सबै कुरा बताइदेलान्‌।” (पलिस्तियालीहरूको इलाकामा रहुन्जेल उनले त्यसै गरिरहे।) १२ राजा आकिस दाउदको कुरा पत्याउँथे किनभने तिनी यस्तो सोच्थे: ‘दाउदलाई उसका आफ्नै मानिस—इस्राएलीहरूले घृणा गर्छन्‌। त्यसैले ऊ सधैँ मेरो दास भएर बस्नेछ।’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने