-
१ समुएल २५:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ त्यसपछि अबिगेल+ तुरुन्तै उठिन् र आफ्नो गधामा चढिन्; तिनका पाँच जना दासी तिनको पछिपछि हिँडे। अबिगेल दाउदका सन्देशवाहकहरूसित गइन् र तिनले दाउदसित विवाह गरिन्।
-