-
१ समुएल २२:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तर अहितुबका नाति, अहिमेलेकका छोरा अबियातार+ त्यहाँबाट भागे र दाउदलाई भेट्न गए।
-
-
१ राजा २:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ राजाले पुजारी अबियातारलाई+ भने: “तपाईँ अनातोतमा भएको आफ्नै जग्गामा जानुहोस्।+ हुनत तपाईँलाई पनि मृत्युदण्ड दिनुपर्ने हो तर आज म तपाईँलाई मार्नेछैनँ। किनकि तपाईँ मेरो बुबा दाउदसँग हुनुभएको बेला तपाईँले ब्रह्माण्डका मालिक यहोवाको सन्दुक* बोक्नुभएको थियो+ अनि तपाईँले मेरो बुबालाई हरेक सङ्कष्टमा पनि साथ दिनुभएको थियो।”+
-