-
यहोसु १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।
-
-
यहोसु १५:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ तिनीहरूले पहाडी इलाकामा पाएका सहरहरू यी हुन्: सामिर, यात्तिर,+ सोकोह,
-
-
यहोसु २१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहोवा परमेश्वरले मोसामार्फत आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले गोला हालेर लेवीहरूलाई यी सहरहरू र त्यहाँका चरनहरू दिए।+
-