१ समुएल २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यहोवा परमेश्वरले हन्नातर्फ आफ्नो ध्यान लगाउनुभयो अनि हन्नाले अरू छोराछोरी पनि जन्माउन सकिन्;+ तिनले अरू तीन छोरा र दुई छोरी जन्माइन्। अनि यहोवा परमेश्वरको सेवा गर्दै समुएल हुर्कँदै गए।+
२१ यहोवा परमेश्वरले हन्नातर्फ आफ्नो ध्यान लगाउनुभयो अनि हन्नाले अरू छोराछोरी पनि जन्माउन सकिन्;+ तिनले अरू तीन छोरा र दुई छोरी जन्माइन्। अनि यहोवा परमेश्वरको सेवा गर्दै समुएल हुर्कँदै गए।+