प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्‍वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+

  • २ समुएल १:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यो कुरा गाथमा नसुनाऊ;+

      अस्कलोनका गल्लीहरूमा यसबारे घोषणा नगर

      नत्र त पलिस्तियालीहरूका छोरीहरू रमाउनेछन्‌;

      ती बेखतनेहरूका छोरीहरूले खुसीयाली मनाउनेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने