१० दाउदले अझै भने: “जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु, यहोवा परमेश्वरले नै साउललाई मार्नुहुनेछ+ वा युद्धमा साउलको मृत्यु हुनेछ+ वा अरू मानिसजस्तै एकदिन उहाँ मर्नुहुनेछ।+
१३ यसरी साउलको मृत्यु भयो किनकि तिनी यहोवा परमेश्वरप्रति वफादार रहेनन्। तिनले यहोवा परमेश्वरको आज्ञा पालन गरेनन्।+ साथै तिनले भूतप्रेत खेलाउने स्त्रीसित सल्लाह मागे;+