-
न्यायकर्ता १६:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ पछि पलिस्तियाली शासकहरू आफ्ना देवता दागोनलाई+ थुप्रै बलि चढाउन र खुसीयाली मनाउन भेला भए। अनि उनीहरूले यसो भने: “हाम्रा देवताले हाम्रो शत्रु सिमसोनलाई हाम्रो हातमा सुम्पिदिएका छन्!”
-