प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि समुएल एलिको निगरानीमा यहोवा परमेश्‍वरको सेवा गर्दै थिए।+ त्यसताका यहोवा परमेश्‍वरले आफ्नो वचन त्यति प्रकट गर्नुहुन्‍न थियो र उहाँले दर्शन*+ दिनुभएको पनि विरलै सुनिन्थ्यो।

  • १ समुएल ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यतिबेला यहोवा परमेश्‍वरले समुएललाई बोलाउनुभयो। अनि समुएलले “हजुर” भने।

  • भजन ९९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ मोसा र हारुन उहाँका पुजारीहरूमध्येका थिए+

      अनि समुएल उहाँको नाम पुकार्नेहरूमध्येका थिए।+

      तिनीहरू यहोवालाई पुकार्थे

      अनि उहाँ तिनीहरूलाई जवाफ दिनुहुन्थ्यो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने