-
प्रस्थान ७:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ मिश्रविरुद्ध कदम चालेर इस्राएलीहरूलाई त्यहाँबाट निकालेर ल्याउँदा मिश्रीहरूले म नै यहोवा हुँ भनी थाह पाउनेछन्।”+
-
-
भजन ७८:४३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ उहाँले मिश्रमा कसरी चिन्हहरू देखाउनुभएको थियो,+
जोअनको इलाकामा कसरी चमत्कारहरू गर्नुभएको थियो,
-
-
भजन ७८:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ आखिरमा उहाँले मिश्रका सबै पहिलो सन्तानको ज्यान लिनुभयो,+
हामको पालमा तिनीहरूको प्रजनन शक्तिको पहिलो फललाई मास्नुभयो।
-