१ समुएल ४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्वरको करारको सन्दुकसँगै आए।
४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्वरको करारको सन्दुकसँगै आए।