-
१ इतिहास १९:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसपछि योआब र तिनका मानिसहरू सिरियालीहरूसित लडाइँ गर्न अघि बढे। तर सिरियालीहरू भने त्यहाँबाट भागे।+ १५ सिरियालीहरू भागेको देखेपछि अम्मोनीहरू पनि योआबका दाइ अबिसैदेखि डराएर भागे अनि सहरभित्र छिरे। त्यसपछि योआब यरुसलेम फर्के।
-