-
१ समुएल २३:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैले दाउद आफ्ना मानिसहरू लिएर केइलाह गए र पलिस्तियालीहरूसित लडाइँ गरे। उनले तिनीहरूका वस्तुभाउ लिए र थुप्रै पलिस्तियालीलाई मारे। यसरी उनले केइलाहका बासिन्दाहरूलाई बचाए।+
-