व्यवस्था ३२:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ!+किनकि उहाँले आफ्ना जनहरूको रगतको बदला लिनुहुनेछ,+आफ्ना शत्रुहरूसित साटो फेर्नुहुनेछ+अनि आफ्ना जनहरूको देशको निम्ति प्रायश्चित गर्नुहुनेछ।”* भजन ११७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११७ हे जातिजातिका मानिसहरू हो, यहोवाको प्रशंसा गर;+हे सबै मानिस* हो, उहाँको महिमा गर।+
४३ हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ!+किनकि उहाँले आफ्ना जनहरूको रगतको बदला लिनुहुनेछ,+आफ्ना शत्रुहरूसित साटो फेर्नुहुनेछ+अनि आफ्ना जनहरूको देशको निम्ति प्रायश्चित गर्नुहुनेछ।”*