प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ इतिहास २१:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि सैतान* इस्राएलविरुद्ध खडा भयो र त्यसले दाउदलाई इस्राएलीहरूको गन्ती गर्न उक्सायो।+ २ त्यसैले दाउदले योआबलाई+ र मानिसहरूका मुखियाहरूलाई यस्तो हुकुम गरे: “जाओ, बेर्सेबादेखि दानसम्म+ इस्राएलीहरूको गन्ती गर। अनि आएर मलाई बताओ; म इस्राएलीहरूको सङ्‌ख्या जान्‍न चाहन्छु।” ३ तर योआबले भने: “यहोवा परमेश्‍वरले आफ्नो प्रजाको सङ्‌ख्या १०० गुणा बढाइदेऊन्‌! हे मेरा प्रभु, मेरा महाराज! के तिनीहरू सबै हजुरकै सेवक होइनन्‌ र? मेरा प्रभु किन यसो गर्न चाहनुहुन्छ? किन इस्राएलमाथि दोष लाग्ने कारण बन्‍न चाहनुहुन्छ?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने