प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ७८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तर उहाँ कृपालु हुनुहुन्थ्यो;+

      उहाँले तिनीहरूको गल्तीको क्षमा दिनुभयो* र तिनीहरूलाई नाश गर्नुभएन।+

      उहाँले आफ्नो क्रोध खन्याउनुभएन+

      बरु पटक-पटक आफ्नो रिस थाम्नुभयो।

  • यर्मिया २६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “के त्यसबेला यहुदाका राजा हिजकियाहले र यहुदाका मानिसहरूले तिनलाई मारे? राजा हिजकियाहले यहोवाको डर मानेनन्‌ र? अनि यहोवासित दयाको भीख मागेनन्‌ र? त्यसैले त यहोवाले आफ्नो मन बदल्नुभयो* र तिनीहरूमाथि जुन विपत्ति ल्याउने विचार गर्नुभएको थियो, त्यो ल्याउनुभएन।+ त्यसकारण यर्मियालाई माऱ्‍यौँ भने हामीले आफैमाथि ठूलो विपत्ति निम्त्याइरहेका हुनेछौँ।

  • योएल २:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

      अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

      किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

      अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने