-
१ इतिहास २१:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ दाउदले आफ्नो आँखा उठाएर हेर्दा यहोवा परमेश्वरको स्वर्गदूतलाई पृथ्वी र स्वर्गको बीचमा उभिरहेको देखे। ती स्वर्गदूतको हातमा तरबार थियो+ र उनले त्यो तरबार यरुसलेमतर्फ पसारेका थिए। तब दाउद र नाइकेहरू, जसले भाङ्ग्रा ओढेका थिए,+ तिनीहरू तुरुन्तै भुईँमा घोप्टो परे।+ १७ दाउदले साँचो परमेश्वरलाई भने: “मानिसहरूको गन्ती गर्न लगाउने म हुँ, होइन र? पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ।+ बिचरा यी मानिसहरूको* के दोष छ र? हे यहोवा, मेरा परमेश्वर, बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्। तर तपाईँको प्रजामाथि यस्तो विपत्ति नल्याउनुहोस्।”+
-