प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ हेब्रोनमा छँदा दाउदका छोराहरू जन्मिए।+ तिनका जेठा छोरा अम्नोन थिए,+ जसलाई यिज्रेलकी अहिनोमले जन्माएकी थिइन्‌।+

  • २ समुएल ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनका काहिँला छोरा अदोनियाह थिए,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌। अनि ठाहिँला छोरा सेपत्याह थिए, जसलाई अबितलले जन्माएकी थिइन्‌।

  • १ इतिहास ३:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ दाउदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए:+ जेठा अम्नोन,+ जसलाई यिज्रेलकी अहिनोमले+ जन्माएकी थिइन्‌; माहिला दानिएल, जसलाई कर्मेली अबिगेलले+ जन्माएकी थिइन्‌; २ साहिँला अब्सालोम,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्‌; काहिँला अदोनियाह,+ जसलाई हग्गिथले जन्माएकी थिइन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने