-
यहोसु १९:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ एल्तेके, गिब्बथोन,+ बालाथ,
-
-
यहोसु १९:४८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४८ दानको कुलले आ-आफ्नो घरानाअनुसार पाएको पैतृक सम्पत्ति यही हो। तिनीहरूले पाएका सहरहरू र वरपरका बस्तीहरू यी नै हुन्।
-
-
यहोसु २१:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० लेविको कुलका कोहातीहरूका बाँकी घरानालाई गोला हालेर एप्रैमको कुलबाट सहरहरू दिइयो।
-
-
यहोसु २१:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि दानको कुलबाट: एल्तेके र त्यहाँका चरनहरू, गिब्बथोन र त्यहाँका चरनहरू,
-
-
१ राजा १५:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ इस्साकारको घरानाका अहियाहका छोरा बासाले नादाबविरुद्ध षड्यन्त्र रचे। उनले नादाबलाई पलिस्तियालीहरूको सहर गिब्बथोनमा मारे।+ त्यसबेला नादाब आफ्ना सबै इस्राएली सैनिक लिएर गिब्बथोनलाई घेरा हालेर बसिरहेका थिए।
-