२ इतिहास २४:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ राजा हुँदा यहोआस सात वर्षका थिए।+ तिनले यरुसलेममा ४० वर्ष शासन गरे। तिनकी आमाको नाम जिब्याह थियो। उनी बेर्सेबाकी बासिन्दा थिइन्।+ २ पुजारी यहोयादा बाँचुन्जेल यहोआसले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+
२४ राजा हुँदा यहोआस सात वर्षका थिए।+ तिनले यरुसलेममा ४० वर्ष शासन गरे। तिनकी आमाको नाम जिब्याह थियो। उनी बेर्सेबाकी बासिन्दा थिइन्।+ २ पुजारी यहोयादा बाँचुन्जेल यहोआसले यहोवा परमेश्वरको नजरमा जे सही छ, त्यही गरिरहे।+