-
२ राजा ११:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ सातौँ वर्षमा यहोयादाले सय-सय जना शाही अङ्गरक्षकको* दलका कप्तानहरूलाई र महलका सय-सय जना पहरेदारको दलका कप्तानहरूलाई+ यहोवा परमेश्वरको भवनमा एकसाथ भेला गराए। उनले तिनीहरूसित सम्झौता* गरे र त्यो सम्झौता पालन गर्नेछु भनी यहोवा परमेश्वरको भवनमा कसम खान लगाए। त्यसपछि उनले तिनीहरूलाई राजकुमार देखाइदिए।+
-
-
२ इतिहास २४:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहोयादा १३० वर्षको उमेरमा मरे। तिनले लामो र सन्तुष्ट जीवन बिताए।
-