२ इतिहास २४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ वर्षको सुरुमा सिरियाली सेना यहोआससित लडाइँ गर्न आयो र तिनीहरूले यहुदा र यरुसलेमलाई आक्रमण गरे।+ तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे+ अनि आफूले लुटेका सबै थोक दमिसकका राजाकहाँ पठाए।
२३ वर्षको सुरुमा सिरियाली सेना यहोआससित लडाइँ गर्न आयो र तिनीहरूले यहुदा र यरुसलेमलाई आक्रमण गरे।+ तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे+ अनि आफूले लुटेका सबै थोक दमिसकका राजाकहाँ पठाए।