-
२ राजा १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोअहाजका छोरा इस्राएलका राजा यहोआसको+ शासनकालको दोस्रो वर्षमा यहुदाका राजा यहोआसका छोरा अमस्याह राजा भए।
-
-
२ राजा १४:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ राजसत्तामा पकड जमाउनेबित्तिकै तिनले आफ्नो बुबाको हत्या गरेका आफ्ना सेवकहरूलाई मृत्युदण्ड दिए।+
-