प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल ६:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले दाउद त्यो दिन यहोवा परमेश्‍वरसित डराए+ र तिनले भने: “अब यहोवा परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १० दाउदले यहोवा परमेश्‍वरको सन्दुक आफ्नो सहर अर्थात्‌ दाउदनगरमा ल्याउन चाहेनन्‌।+ बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए।+

      ११ यहोवा परमेश्‍वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्‍यो। यहोवा परमेश्‍वरले ओबेद-एदोम र तिनको सारा घरानालाई आशिष्‌ दिइरहनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने