१ इतिहास २९:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ यिसैका छोरा दाउदले सारा इस्राएलमाथि शासन गरे। २७ तिनले इस्राएलमा ४० वर्ष शासन गरे। तिनले हेब्रोनबाट ७ वर्ष+ र यरुसलेमबाट ३३ वर्ष+ शासन गरे।
२६ यिसैका छोरा दाउदले सारा इस्राएलमाथि शासन गरे। २७ तिनले इस्राएलमा ४० वर्ष शासन गरे। तिनले हेब्रोनबाट ७ वर्ष+ र यरुसलेमबाट ३३ वर्ष+ शासन गरे।