१ इतिहास ११:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ दाउदका वीर योद्धाहरू यी थिए: यासोबाम,+ जो एक हाक्मोनिका छोरा थिए। तिनी तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए।+
११ दाउदका वीर योद्धाहरू यी थिए: यासोबाम,+ जो एक हाक्मोनिका छोरा थिए। तिनी तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए।+