२ समुएल २३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ दाउदका वीर योद्धाहरूका नाम यी नै हुन्:+ तहक्मोनि योसब-बस्सेबेथ, जो तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ८०० जनालाई मारेका थिए। २ समुएल २३:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ अनातोतमा+ बस्ने अबिएजेर,+ हुसाही मबुन्नै,
८ दाउदका वीर योद्धाहरूका नाम यी नै हुन्:+ तहक्मोनि योसब-बस्सेबेथ, जो तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ८०० जनालाई मारेका थिए।