२ समुएल २३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ दाउदका वीर योद्धाहरूका नाम यी नै हुन्:+ तहक्मोनि योसब-बस्सेबेथ, जो तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ८०० जनालाई मारेका थिए। २ समुएल २३:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० पिरोथोनमा बस्ने बेनायाह,+ गासका+ वादीहरूमा* बस्ने हिद्दै,
८ दाउदका वीर योद्धाहरूका नाम यी नै हुन्:+ तहक्मोनि योसब-बस्सेबेथ, जो तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ८०० जनालाई मारेका थिए।