प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ बलि चढाइसकेपछि अब्सालोमले दाउदका सल्लाहकार+ अहितोपेललाई+ पनि बोलाउन लगाए, जो गिलोहमा बस्थे।+ अब्सालोमको षड्‌यन्त्र सफल हुँदै गयो र उनलाई समर्थन गर्नेहरूको सङ्‌ख्या पनि बढ्‌दै गयो।+

  • २ समुएल १६:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ त्यस समयमा अहितोपेलको+ सल्लाहलाई साँचो परमेश्‍वरबाटै आएको सल्लाहको रूपमा हेरिन्थ्यो। त्यसैले दाउद र अब्सालोम दुवैले अहितोपेलले दिएको हरेक सल्लाहको कदर गर्थे।

  • २ समुएल १७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ आफूले दिएको सुझावअनुसार नगरिएको कुरा देखेपछि अहितोपेलले गधामा काठी कसे र त्यसमा चढेर आफ्नो सहर गए।+ त्यहाँ आफ्नो घर पुगेपछि उनले आफ्नो परिवारको लागि सबै बन्दोबस्त मिलाए।+ त्यसपछि उनी झुन्डिएर मरे।+ यसरी उनको मृत्यु भयो र उनकै पुर्खाहरूको चिहानमा उनलाई गाडियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने