प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २०:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ त्यसबेला बेबिलोनका राजा बरोदक-बलदान, जो बलदानका छोरा थिए, उनले हिजकियाह बिरामी परेका थिए भनेर सुने। त्यसैले उनले आफ्ना सन्देशवाहकहरूको हातमा हिजकियाहलाई चिठी र उपहार पठाए।+

  • यसैया ३९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यसबेला बेबिलोनका राजा मरोदक-बलदान, जो बलदानका छोरा थिए, तिनले हिजकियाह बिरामी परेका थिए र अहिले निको भएका छन्‌ भनेर सुने।+ त्यसैले तिनले आफ्ना दूतहरूको हातमा हिजकियाहकहाँ चिठी र उपहार पठाए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने