२ राजा २१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो। २ राजा २१:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्वरले यसो भन्नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्नेछु।”+ ५ तिनले यहोवा परमेश्वरको भवनको दुवै चोकमा+ आकाशका सारा सेनाको+ निम्ति वेदीहरू बनाए।
२१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो।
४ तिनले यहोवा परमेश्वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्वरले यसो भन्नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्नेछु।”+ ५ तिनले यहोवा परमेश्वरको भवनको दुवै चोकमा+ आकाशका सारा सेनाको+ निम्ति वेदीहरू बनाए।