प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले आफ्ना बुबा हिजकियाहले नष्ट गरेका+ अग्ला थानहरू* फेरि बनाए। तिनले इस्राएलका राजा आहाबले जस्तै पवित्र खामो*+ ठड्‌याए र बाआलका निम्ति वेदीहरू बनाए।+ तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+

  • २ राजा २१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनले पवित्र खामो कुँदेर बनाउन लगाए+ र त्यसलाई यहोवा परमेश्‍वरको भवनमा लगेर राखे, जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनको छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यो भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने