१८ मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको महलको बगैँचा—उज्जाको+ बगैँचामा गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए।
१९ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ उनकी आमाको नाम मेसुलेमेथ थियो। तिनी योत्बाहमा बस्ने हारुसकी छोरी थिइन्।