-
२ इतिहास २५:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ अमस्याहले यहोवा परमेश्वरलाई त्यागेको समयदेखि शत्रुहरूले यरुसलेममा तिनीविरुद्ध षड्यन्त्र रच्न थाले।+ त्यसैले तिनी भागेर लाकिस गए। तर ती षड्यन्त्रकारीहरूले लाकिसमा आफ्ना मानिसहरू पठाए र तिनीहरूले त्यहीँ तिनको हत्या गरे।
-