प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ योसियाहले सामरियाका सहरहरूमा अग्ला ठाउँहरूमा बनाइएका सबै पूजाथान पनि हटाइदिए।+ इस्राएलका राजाहरूले ती पूजाथानहरू बनाएर परमेश्‍वरलाई असाध्यै रिस उठाएका थिए। तिनले बेथेलको पूजाथानको जस्तो हालत बनाएका थिए, सामरियाका पूजाथानहरूको पनि त्यस्तै हालत बनाइदिए।+

  • २ इतिहास ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० हिजकियाहले इस्राएल र यहुदाका सबै मानिसलाई इस्राएलका परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड* मनाउन यहोवाको भवनमा आउनू भनी सन्देश पठाए।+ तिनले एप्रैम र मनस्सेको+ कुलका मानिसहरूलाई पनि पत्र पठाए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने