-
एज्रा १०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ अब हामी परमेश्वरसित एउटा करार गरौँ,+ जुन करारअनुसार हामी हाम्रा सबै विदेशी पत्नीलाई र उनीहरूबाट जन्मेका सबै बालबच्चालाई उनीहरूकै देश फर्काइदिनेछौँ। यसरी हामी यहोवा परमेश्वरको निर्देशनअनुसार र उहाँले दिनुभएका आज्ञाहरूप्रति मनमा गहिरो आदर भएकाहरूको सल्लाहअनुसार चल्नेछौँ।+ व्यवस्थामा जे लेखिएको छ, हामी त्यही गर्नेछौँ।
-