-
२ इतिहास ५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ अनि पुजारीहरूले यहोवा परमेश्वरको करारको सन्दुक त्यसको लागि तोकिएको ठाउँमा ल्याए। तिनीहरूले त्यो सन्दुक भवनको भित्री कोठा अर्थात् महापवित्र कोठामा करूबहरूको पखेटामुनि राखे।+
-