प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि राजाले प्रधानपुजारी हिल्कियाह,+ अरू पुजारीहरू र पहरेदारहरूलाई यहोवा परमेश्‍वरको मन्दिरबाट ती सबै सरसामान निकालेर ल्याउन हुकुम गरे, जुन बाआल, पवित्र खामो*+ र आकाशका सारा सेनाको* उपासनाको लागि बनाइएका थिए। तब तिनले ती सरसामानहरू यरुसलेमबाहिर लगेर किद्रोनका पाखाहरूमा जलाइदिए र त्यसको खरानीचाहिँ बेथेलमा लगे।+

  • २ इतिहास ३४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ जब उनीहरू यहोवा परमेश्‍वरको भवनमा चढाइएको पैसा निकाल्दै थिए,+ तब पुजारी हिल्कियाहले यहोवा परमेश्‍वरले मोसामार्फत दिनुभएको+ व्यवस्थाको पुस्तक भेट्टाए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने