-
२ इतिहास ३०:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै उनीहरू आ-आफ्नो लागि तोकिएको ठाउँमा खडा भए। त्यसपछि पुजारीहरूले लेवीहरूको हातबाट रगत लिएर वेदीमा छर्के।+
-