-
१ इतिहास २६:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यहोवा परमेश्वरको भवनमा सेवा गर्ने सन्दर्भमा ढोकेहरूका यी दलहरूका नाइकेहरूले पनि आफ्ना दाजुभाइले जस्तै जिम्मेवारी पाएका थिए। १३ त्यसैले चाहे तिनीहरूको बुबापट्टिको घराना सानो होस् वा ठूलो, तिनीहरू सबैले गोला हालेर+ अलग-अलग मूलढोकाको लागि जिम्मेवारी बाँडफाँड गरे।
-