-
१ राजा २२:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० इस्राएलका राजाले यहोसापातलाई भने: “म भेष बदलेर लडाइँमा जानेछु तर तपाईँ भने शाही पोसाक नै लगाउनुहोस्।” त्यसैले इस्राएलका राजा आफ्नो भेष बदलेर लडाइँमा गए।+
-