१ इतिहास ३:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम। यर्मिया २२:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “किनकि योसियाहका छोरा, यहुदाका राजा साल्लुम,*+ जसले आफ्ना पिता योसियाहको+ सट्टामा शासन गरिरहेका छन् र जो कैदमा लगिएका छन्, तिनीबारे यहोवा यसो भन्नुहुन्छ: ‘तिनी कहिल्यै यहुदामा फर्कनेछैनन्।
११ “किनकि योसियाहका छोरा, यहुदाका राजा साल्लुम,*+ जसले आफ्ना पिता योसियाहको+ सट्टामा शासन गरिरहेका छन् र जो कैदमा लगिएका छन्, तिनीबारे यहोवा यसो भन्नुहुन्छ: ‘तिनी कहिल्यै यहुदामा फर्कनेछैनन्।