२ राजा २४:५, ६ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।+ ६ तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।
५ यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।+ ६ तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।