-
यहोसु १५:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यहुदाको कुलले आफ्नो घरानाअनुसार पैतृक सम्पत्तिको रूपमा पाएको इलाका यही हो।
-
-
यहोसु १५:४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४४ केइलाह, अक्जिब र मारेसाह—नौ वटा सहर र वरपरका बस्तीहरू।
-
-
२ इतिहास ११:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ रहबाम यरुसलेममा बसे अनि तिनले यहुदामा पर्खालले घेरिएका सहरहरू बनाए।
-