-
१ राजा १५:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ इस्राएलका राजा यरोबामको शासनकालको २० औँ वर्षमा आसाले यहुदामाथि शासन गर्न थाले। १० तिनले यरुसलेममा ४१ वर्ष शासन गरे। तिनकी हजुरआमाको नाम माकाह थियो।+ उनी अबिसालोमकी नातिनी थिइन्।
-