१ राजा १५:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ आसाको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता, तिनले गरेका सबै काम र तिनले बसालेका* सहरहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। तिनी वृद्ध भएपछि तिनको खुट्टामा रोग लाग्यो।+
२३ आसाको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता, तिनले गरेका सबै काम र तिनले बसालेका* सहरहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। तिनी वृद्ध भएपछि तिनको खुट्टामा रोग लाग्यो।+