-
२ इतिहास १५:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ जब आसाले यी कुराहरू र भविष्यवक्ता ओदेदले गरेको भविष्यवाणी सुने, तब तिनी साहसी भए अनि तिनले यहुदा र बिन्यामिनको कुलका सबै इलाकाबाट अनि एप्रैमको पहाडी इलाकामा आफूले कब्जा गरेका सहरहरूबाट घिनलाग्दा मूर्तिहरू हटाए।+ त्यसपछि तिनले यहोवा परमेश्वरको वेदी मर्मत गरे, जुन यहोवाको भवनको दलानअगाडि बनाइएको थियो।+
-